बेर

Romanized: ber, bera

बितिसकेको बेला; अवकाश बाँकी नभएको समय; अबेर; बियाँलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वेला]

१.
बितिसकेको बेला; अवकाश बाँकी नभएको समय; अबेर; बियाँलो।
२.
(क्रियाविशेषण) पटक; खेर (जस्तै- अलिबेर, उतिबेर, कतिबेर इ.)।

सम्बन्धित शब्दहरू