बेसाबुद

Romanized: besaabuda, besaabud, besabud, beshaabuda

साबुद वा सिङ्गो अवस्था नभएको; रुजु गर्दा छुट वा गल्ती भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

1
साबुद वा सिङ्गो अवस्था नभएको; रुजु गर्दा छुट वा गल्ती भएको।

सम्बन्धित शब्दहरू