बैरङचिठी
Romanized: bairangachithi, bairanachithi, bairangachithee, bairangacithi
टिकटविना पठाइएको र पाउनेले नै टिकटखर्च बेहोर्नुपर्ने चिठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्. बाइरङ+चिठी]
1
टिकटविना पठाइएको र पाउनेले नै टिकटखर्च बेहोर्नुपर्ने चिठी।