बोतले

Romanized: botale

रक्स्याहा; जँड्याहा; हमेसा रक्सीको सिसी साथमा राख्नुपर्ने अवस्थाको; रक्सीबाहेक अरू केही प्रिय नभएको; रक्सीमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बोतल+ए]

1
रक्स्याहा; जँड्याहा; हमेसा रक्सीको सिसी साथमा राख्नुपर्ने अवस्थाको; रक्सीबाहेक अरू केही प्रिय नभएको; रक्सीमा लग्गु।

सम्बन्धित शब्दहरू