बोल्नु

Romanized: bolnu

मुखबाट सार्थक वा बुझिने शब्द निकाल्नु; वाक्य फुट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [बोल+नु]

१.
मुखबाट सार्थक वा बुझिने शब्द निकाल्नु; वाक्य फुट्नु।
२.
कुरा गर्नु; बोलचाल गर्नु।
३.
वचन दिनु; भन्नु; कहनु।
४.
चराचुरुङ्गी कराउनु वा बास्नु।

सम्बन्धित शब्दहरू