बौरनु
Romanized: bauranu
विचेत अवस्थाबाट चेतमा आउनु होस फर्कनु; बिउँतनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
विचेत अवस्थाबाट चेतमा आउनु होस फर्कनु; बिउँतनु।
२.
मरेमरेजस्तो भइसकेर बाँच्नु।