ब्यानर

Romanized: byaanara, byaanar, byanar, byanara

सार्वजनिक प्रचारप्रसारका निम्ति कपडामा लेखिएको जानकारीमूलक नारा वा सूचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सार्वजनिक प्रचारप्रसारका निम्ति कपडामा लेखिएको जानकारीमूलक नारा वा सूचना।

सम्बन्धित शब्दहरू