भइ टोपल्नु
Romanized: bhai topalnu, bhaitopalnu
करबलले वा देखाउनका निम्ति मात्र भए जस्तै हुनु; भइदिन खोज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [हु+इ+टोपल्नु]
1
करबलले वा देखाउनका निम्ति मात्र भए जस्तै हुनु; भइदिन खोज्नु।