भगिनी
Romanized: bhaginee, bhaginii, bhagini
दिदी वा बहिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दिदी वा बहिनी।
२.
भाग्यवती स्त्री।