भगुवा
Romanized: bhaguvaa, bhaguwaa, bhaguv, bhaguwa
भागेको वा भाग्ने; पलायित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भाग्+उवा]
१.
भागेको वा भाग्ने; पलायित।
२.
कातर; डरपोक; लाछी। स्त्री. भगुवी।