भजनीय
Romanized: bhajaniy, bhajaneeya, bhajaneey, bhajaniiy
आश्रययोग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आश्रययोग्य।
२.
भजन गर्न योग्य: भजन गर्नुपर्ने; कीर्तनीय।
३.
सेवायोग्य।