भञ्ज्याहा
Romanized: bhanyjyaahaa, bhanyjyaaha, bhanyjyahaa, bhanyjyaah
उपध्रो गर्ने स्वभावको; भाँडभैलो मचाउने; भञ्ज्याइँमा लाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत भञ्ज+याहा]
1
उपध्रो गर्ने स्वभावको; भाँडभैलो मचाउने; भञ्ज्याइँमा लाग्ने।