भडाँल

Romanized: bhadaamla, bhadaaml, bhadaanla, bhadaml

धान राख्ने घर; ढिकुटी; भँडार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अस.]

1
धान राख्ने घर; ढिकुटी; भँडार।

सम्बन्धित शब्दहरू