भत्काइ
Romanized: bhatkaai, bhatkai
भत्कने भाव, क्रिया वा प्रक्रिया। [भत्काउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ भत्क (+आइ)]
१.
भत्कने भाव, क्रिया वा प्रक्रिया। [भत्काउ+आइ]
२.
भत्काउने भाव, क्रिया वा प्रक्रिया।