भनावैरी
Romanized: bhanaavairi, bhanaawairi, bhanawairi, bhanaavairee
आपसआपसको भनाभनबाट हुने शत्रुता; कलहयुक्त भनाभन; मुखछाडाछाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भन्+वैरी]
1
आपसआपसको भनाभनबाट हुने शत्रुता; कलहयुक्त भनाभन; मुखछाडाछाड।