भनिदिनु
Romanized: bhanidinu
गोप्यता भङ्ग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
गोप्यता भङ्ग गर्नु।
२.
भन्दिनु; भनसुन गर्नु।