भन्टा
Romanized: bhantaa, bhant, bhanta
काँडादार ठुलठुला पात, प्याजी रङका फूल र हिउँदे काँक्राका आकारका सेता, हरिया वा प्याजी रङका फल हुने, एक जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वृन्ताक]
१.
काँडादार ठुलठुला पात, प्याजी रङका फूल र हिउँदे काँक्राका आकारका सेता, हरिया वा प्याजी रङका फल हुने, एक जातको सानो बोट।
२.
सोही बोटको फल; भिंडा।