भयाइँय्य

Romanized: bhayaaimyya, bhayaaimyy, bhayaainyya, bhayaimyy

तातेको घिउतेलमा तरकारी ओइरिँदा वा पानी पर्दा शब्द निस्कने गरी; भवाइँय्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
तातेको घिउतेलमा तरकारी ओइरिँदा वा पानी पर्दा शब्द निस्कने गरी; भवाइँय्य।

सम्बन्धित शब्दहरू