भस्सर

Romanized: bhassar, bhashsara, bhasshara, bhashsar

भद्दा; सफा भएर नबस्ने; फोहोरी। स्त्री. भस्सर्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
भद्दा; सफा भएर नबस्ने; फोहोरी। स्त्री. भस्सर्नी।

सम्बन्धित शब्दहरू