भात लाग्नु

Romanized: bhaata laagnu, bhaata lagnu, bhata laagnu, bhata lagnu

कसैको घरमा खान पाएर मात्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैको घरमा खान पाएर मात्तिनु।
२.
भात खाएपछि शरीरमा आलस्य आउनु।

सम्बन्धित शब्दहरू