भाले बास्नु

Romanized: bhaale baasnu, bhaale basnu, bhale baasnu, bhaale baashnu

उज्यालो हुनु; बिहानी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
उज्यालो हुनु; बिहानी हुनु।
२.
जाग्ने वा उठ्ने बेला हुनु।

सम्बन्धित शब्दहरू