भाषणबाज

Romanized: bhaashanabaaja, bhaashanabaaj, bhaashanabaja, bhashanabaaja

भाषण गर्न सिपालु; भाषणमा निपुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [भाषण+बाज]

1
भाषण गर्न सिपालु; भाषणमा निपुण।

सम्बन्धित शब्दहरू