भिक्षा

Romanized: bhikshaa, bhiksha, bhiksaa, bhiksh

भिक्षुकहरूले माग्ने काम; याचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भिक्षुकहरूले माग्ने काम; याचना।
२.
माग्नेलाई दिइने अन्न, द्रव्य आदि; भिख।

सम्बन्धित शब्दहरू