भिटा
Romanized: bhitaa, bhit, bhita
पानीले नढाक्ने, तराईको केही उच्चा परेको ठाउँ; घर-घडेरीका निम्ति उपयुक्त पाखोबारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भित्त]
१.
पानीले नढाक्ने, तराईको केही उच्चा परेको ठाउँ; घर-घडेरीका निम्ति उपयुक्त पाखोबारी।
२.
धानखेती नलाग्ने र मकै, भटमास, सन आदि पाखा बाली हुने समथर जग्गा।