भिमल

Romanized: bhimal, bhimala

कहालिएको; आकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत विह्वल]

१.
कहालिएको; आकुल।
२.
अचेतन अवस्थाको; अचेत; बेहोस।
३.
(नाम) कहालिने वा बिचेत हुने स्थिति; आकुलता।

सम्बन्धित शब्दहरू