भिरपाखा
Romanized: bhirapaakhaa, bhirapaakha, bhirapakhaa, bhirapaakh
भिर र पाखा; भिर भएको पाखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
भिर र पाखा; भिर भएको पाखो।
२.
भिरालो भएर उठेको चट्टानको भूभाग; भिरालो जमिन।