भिसा
Romanized: bhisaa, bhis, bhishaa, bhisha
विदेशमा जानका निम्ति सम्बन्धित देशका अधिकारीद्वारा हुने पासपोर्टको प्रमाणीकरण वा पृष्ठाङ्कन; प्रवेशाज्ञा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
विदेशमा जानका निम्ति सम्बन्धित देशका अधिकारीद्वारा हुने पासपोर्टको प्रमाणीकरण वा पृष्ठाङ्कन; प्रवेशाज्ञा।