भीम
Romanized: bhim, bheema, bheem, bhiim
डरलाग्दो; भयानक; भयङ्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
डरलाग्दो; भयानक; भयङ्कर।
२.
(नाम)
भीमसेन।
३.
शिव।