भुटुन

Romanized: bhutun, bhutuna

तरकारी, भटुवा आदि पकाउनाका निम्ति कराहीमा वा यस्तै भाँडामा हालिने घिउतेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ भुटन]

१.
तरकारी, भटुवा आदि पकाउनाका निम्ति कराहीमा वा यस्तै भाँडामा हालिने घिउतेल।
२.
आन्द्रा, भुँडी, कलेजो, फोक्सो आदि मिलाई घिउ वा तेलमा तारेको परिकार।

सम्बन्धित शब्दहरू