भुस्सा
Romanized: bhussaa, bhuss, bhushsaa, bhusshaa
सुर्ती काटेर सुकाउँदा राम्रो दर्जाको बन्न नसकेको, फेद, टुप्पा आदि सबै मिसाएर तयार पारिएको सस्तो कोटिको सुर्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बुस]
१.
सुर्ती काटेर सुकाउँदा राम्रो दर्जाको बन्न नसकेको, फेद, टुप्पा आदि सबै मिसाएर तयार पारिएको सस्तो कोटिको सुर्ती।
२.
कक्कडका रूपमा वा सुल्फामा हालेर तानिने सुर्ती।
३.
गाईबस्तुलाई खुवाइने पराल आदि काटिएका मसिना टुक्रा।