भूगर्भशास्त्री
Romanized: bhugarbhashaastri, bhugarbhashastri, bhugarbhasaastri, bhoogarbhashaastri
भूगर्भमा रहेको पदार्थ पत्ता लगाउने र त्यससम्बन्धी अध्ययन गर्ने व्यक्ति; भूगर्भवेत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भूगर्भमा रहेको पदार्थ पत्ता लगाउने र त्यससम्बन्धी अध्ययन गर्ने व्यक्ति; भूगर्भवेत्ता।