भूत चढ्नु
Romanized: bhuta chadhnu, bhoota chadhnu, bhuuta chadhnu, bhoota cadhnu
देउता चढ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
देउता चढ्नु।
२.
पागलजस्तो हुनु।
३.
सन्किएर जथाभाबी बोल्नु।