भूमण्डलीकरण

Romanized: bhumandalikaran, bhoomandalikarana, bhumandaleekarana, bhoomandalikaran

पृथिवीभर सबैतिर फैलने तथा फैलाउने काम वा प्रक्रिया; विश्वव्यापीकरण; वैश्वीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भूमण्डल+ई+करण]

१.
पृथिवीभर सबैतिर फैलने तथा फैलाउने काम वा प्रक्रिया; विश्वव्यापीकरण; वैश्वीकरण।
२.
सार्वभौमीकरण।

सम्बन्धित शब्दहरू