भूर्लोकी
Romanized: bhoorloki, bhurlokee, bhurlokii, bhuurloki
भूर्लोकमा हुने वा रहने; पृथिवीलोकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भूर्लोकमा हुने वा रहने; पृथिवीलोकको।