भृगु

Romanized: bhrigu, bhrgu

ब्रह्माजीका मानसपुत्र मानिएका र भृगु- गोत्रका प्रवर्तक एक ऋषि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ब्रह्माजीका मानसपुत्र मानिएका र भृगु- गोत्रका प्रवर्तक एक ऋषि।
२.
दैत्यकुलका गुरु; शुक्राचार्य।

सम्बन्धित शब्दहरू