भेजा

Romanized: bhejaa, bhej, bheja

चिठी आदि पठाउने; प्रेषक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हिन्दी]

१.
चिठी आदि पठाउने; प्रेषक।
२.
(नाम) गुठी वा यस्तै धार्मिक कृत्यमा सामूहिक रूपले घरघरबाट उठाइने सिधा, दक्षिणा आदि।

सम्बन्धित शब्दहरू