भेडाबाख्रा

Romanized: bhedaabaakhraa, bhedaabaakhra, bhedaabakhraa, bhedabaakhraa

भेडा वा बाख्राको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भेडा वा बाख्राको समूह।
२.
यौनछाडा भएका केटाकेटीलाई तिरस्कार गर्दा भनिने शब्द।

सम्बन्धित शब्दहरू