भेडिया

Romanized: bhediyaa, bhediy, bhediya

भेडोका चालको; एकोहोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भेडो+इया]

१.
भेडोका चालको; एकोहोरो।
२.
(नाम) भेडो।

सम्बन्धित शब्दहरू