भेदपूर्ण
Romanized: bhedapurn, bhedapoorna, bhedapoorn, bhedapuurn
फाटो पार्ने; विषाक्त बनाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
फाटो पार्ने; विषाक्त बनाउने।
२.
विभेदकारी; पक्षपाती।