भेराइँचो

Romanized: bheraaimcho, bheraimcho, bheraaincho, bheraincho

घचारोको स्थिति; हिमचिम; भेर्‍याइँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घचारोको स्थिति; हिमचिम; भेर्‍याइँचो।
२.
निकटको नाता; हाडनाता।

सम्बन्धित शब्दहरू