भैँलाठे

Romanized: bhaimlaathe, bhainlaathe, bhainlathe, bhaimlathe

जमिनको काममा शारीरिक परिश्रम मात्र गर्ने, अन्यत्रका कुनै कुरा थाहा नपाउने व्यक्ति; लट्ठक; पटमूर्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भैँ+लाठे]

1
जमिनको काममा शारीरिक परिश्रम मात्र गर्ने, अन्यत्रका कुनै कुरा थाहा नपाउने व्यक्ति; लट्ठक; पटमूर्ख।

सम्बन्धित शब्दहरू