भैंसे लुतो
Romanized: bhainse luto, bhaingse luto, bhaimshe luto, bhainshe luto
शरीरभरि ठुलठुला फोका उठेर फुट्तै, पाक्तै गर्ने रक्तविकार वा चर्मसम्बन्धी रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शरीरभरि ठुलठुला फोका उठेर फुट्तै, पाक्तै गर्ने रक्तविकार वा चर्मसम्बन्धी रोग।