भैलो
Romanized: bhailo
कार्तिक कृष्णपक्षको औँसी अर्थात् गाईतिहारका राति र कतै कतै पछिसम्म पनि गाइने, विशेष प्रकारको गाथा वा गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भद्रभलो]
१.
कार्तिक कृष्णपक्षको औँसी अर्थात् गाईतिहारका राति र कतै कतै पछिसम्म पनि गाइने, विशेष प्रकारको गाथा वा गीत।
२.
त्यस्तो गाथा गाएर श्रद्धाले दिएको सेलरोटी, रुपियाँपैसा आदि लिने वा उत्सव मनाउने काम।