भोःरो

Romanized: bhoro, bhohro

टाउकामा दुई ओटा शिखा बाँध्ने ठाउँमा जुरो भएको; ताल वा नदीको पानी घुमिरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
टाउकामा दुई ओटा शिखा बाँध्ने ठाउँमा जुरो भएको; ताल वा नदीको पानी घुमिरहने।

सम्बन्धित शब्दहरू