भोकभोकै

Romanized: bhokabhokai

धेरैपल्ट भोकै रहेर; भोको अवस्थामा नै; निरन्तर भोकै रहेर; भोकले पीडित भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
धेरैपल्ट भोकै रहेर; भोको अवस्थामा नै; निरन्तर भोकै रहेर; भोकले पीडित भएर।

सम्बन्धित शब्दहरू