भोजन

Romanized: bhojan, bhojana

भोकनिवारणका निम्ति भरपेट खाइने खानेकुरो; खाद्य पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भोकनिवारणका निम्ति भरपेट खाइने खानेकुरो; खाद्य पदार्थ।
२.
खाने काम; भक्षण।
३.
विशेष उत्सव वा अवस्थामा खाइने भोजभतेर।

सम्बन्धित शब्दहरू