भोलब्यालो
Romanized: bholabyaalo, bholabyalo
भोलिपर्सितिर नै ब्याउने; साँझबिहान भएको; ब्याउने दिन नजिक पुगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
भोलिपर्सितिर नै ब्याउने; साँझबिहान भएको; ब्याउने दिन नजिक पुगेको।