भोल्टोधारी
Romanized: bholtodhaari, bholtodhaaree, bholtodharee, bholtodharii
भोल्टो धारण गर्ने व्यक्ति; भोल्टो लाउने र धनुकाँडा चलाउने सेना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भोल्टो धारण गर्ने व्यक्ति; भोल्टो लाउने र धनुकाँडा चलाउने सेना।