भ्याई
Romanized: bhyaai, bhyaaee, bhyaee, bhyaii
अधोवायु निस्कँदा वा पखाला लाग्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भ्यार्+र]
१.
अधोवायु निस्कँदा वा पखाला लाग्दा आवाज आउने गरी।
२.
चराचुरुङ्गीले एकैपल्ट पखेटा चलाउँदा वा उड्न लाग्दा निस्कने शब्द।