भ्याउनु

Romanized: bhyaaunu, bhyaunu

कुनै काम गर्नाका निम्ति समय पाउनु वा फुर्सदले भेट्टाउनु; भियाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै काम गर्नाका निम्ति समय पाउनु वा फुर्सदले भेट्टाउनु; भियाउनु।
२.
गर्नुपर्ने काम गर्न योग्यता, सामर्थ्य आदि प्राप्त गर्नु।
३.
थालेको काम समयमै टुङ्ग्याउनु वा सक्नु।

सम्बन्धित शब्दहरू